नेपाली भाषा शिक्षकहरुको अनलाइन तालिम जारी - Harka Bohara

नयाँ

Wednesday, May 20, 2020

नेपाली भाषा शिक्षकहरुको अनलाइन तालिम जारी


प्रविधिमैत्री शिक्षक समाज, नेपाल अन्तर्गत नेपाली भाषा शिक्षकहरुको अनलाइन तालिम २०७७ वैशाख २४ गतेदेखि नियमित रूपमा सञ्चालन भै आज चौधौं दिन सम्पन्न भएको छ तालिममा प्रविधि र  नेपाली विषयको प्रविधियुक्त शैक्षिक सामग्री निर्माणबारे  छलफल गरिँदै आएको नेपाली भाषा  समितिका संयोजक हर्क बोहराले बताए । देशभरिका विभिन्न क्षेत्रबाट मा वि तहमा अध्यापन गर्ने ६५ जना तालिममा सहभागी छन्  भने आजको तालिमको प्रशिक्षण रुपिन्द्र प्रभावीले गरेका थिए । 
 



1 comment: