निबन्ध सङ्ग्रह "मधुवन" लाेकार्पण कार्यक्रम सम्पन्न (भिडियाेसहित) - Harka Bohara

नयाँ

Saturday, March 6, 2021

निबन्ध सङ्ग्रह "मधुवन" लाेकार्पण कार्यक्रम सम्पन्न (भिडियाेसहित)



कैलाली जनपुस्तकालय र सुदुर पश्चिमाञ्चल साहित्य समाज, धनगढीकाे आयाेजनामा कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक श्रद्देय गुरु गणेशराज जाेशीद्वारा रचित निबन्ध सङ्ग्रह "मधुवन" सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री माननीय त्रिलाेचन भट्ट,प्रदेश सभाका सभामुख माननीय अर्जुनबहादुर थापा, उपसभामुख माननीय निर्मला बडाल जाेशीद्वारा एक भव्य कार्यक्रमका बिच लाेकार्पण कार्यक्रम सम्पन्न भएकाे छ !
साे कार्यक्रममा सुदूर पश्चिमका नेतागण तथा तमाम अग्रज अनि अनुज साहित्यकारहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । " मधुवन" निबन्ध सङ्ग्रहमा १४ वटा निबन्धहरू समाविष्ट छन् भने जाेशीकाे याे दाेस्राे निबन्ध कृति हाे । उनका यसअघि मान्छे र फूल (२०७४) तथा सुदूरपश्चिमका उखान (२०७४) प्रकाशित भइसकेका छन् । निबन्धकार जोशी सुदूरपश्चिम प्रदेशको सर्वाधिक राशीको बद्रिकृष्णा बाङ्मग पुरस्कार प्राप्त गर्ने पहिलो लेखक हुन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्









हित्यकरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । " मधुवन" निबन्ध सङ्ग्रहमा १४ वटा निवन्धहरु समाबिष्ट छन भने जाेशीकाे याे दाेस्राे निबन्ध सङ्ग्

No comments:

Post a Comment