गजल वाचन कार्यक्रम सम्पन्न - Harka Bohara

नयाँ

Saturday, February 6, 2021

गजल वाचन कार्यक्रम सम्पन्न



सैनिक अावासीय महाविद्यालय तेघरी, कैलालीले छिपेका क्षमताहरु प्रस्फुटन तथा सिर्जनात्मक सीप विकास गर्ने हेतुले भर्चुअल मार्फत "गजल परिचय तथा वाचन कार्यक्रम" सम्पन्न गरेकाे छ । साे कार्यक्रममा अथिति स्रष्टाका रुपमा गललकार लक्ष्मण पाैडेल "गगन" ( हाल फ्रान्स ) ले प्रशिक्षण तथा गजल बाचन गरेका थिए भने विद्यार्थीहरुले पनि गजल वाचन गरेका थिए । महाविद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरु कार्यक्रममा सहभागी थिए भने सैनिक अावासीय महाविद्यालय, सुर्खेतका शिक्षक तथा विद्यार्थीकाे समेत उपस्थिति रहेकाे थियाे ।
x कार्यक्रममा महाविद्यालय प्रिन्सिपल अशाेकराज खातीले धन्यवाद ज्ञापन गरेका थिए ! जिटी नेपाली हर्क बाेहराले कार्यक्रमको सहजीकरण गरेका थिए ।

No comments:

Post a Comment